सडक सुरक्षाबारे काठमाडौं-सौराहा मोटर र्‍याली « Image Khabar


सडक सुरक्षाबारे काठमाडौं-सौराहा मोटर र्‍याली


Imagekhabar
१५ पुष २०७३, शुक्रबार १२:०२

काठमाडौंबाट शुक्रबार सुरु भएको मोटर र्‍याली मकवानपुरको हेटौंडा हुँदै सौराह पुग्ने छ । र्‍यालीमा सहभागीहरुले सडक सुरक्षाका सबै नियम पालना गर्नुपर्ने छ ।

नेपाल अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा गरिएको ¥यालीमा सहभागीमध्ये उत्कृष्ट तीन जनालाई पुरस्कार दिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्