१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


महिलासम्बन्धी मुद्दा तीन महिनाभित्र फैसला गर्न प्रधानन्यायाधीशको निर्देशन


0
Shares

शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले न्यायका लागि अदालत पुग्ने महिलाहरुलाई छिटो–छरितो र भरपर्दोरुपमा न्याय दिन निर्देशन दिएकी हुन् ।

दूर–दराजका ग्रामीण बस्तीका पुरुषहरु महिला अधिकारबारे अनविज्ञ रहेको भन्दै उनले महिला अधिकारबारे समाजमा चेतना बढाउनु जरुरी भएको बताइन् ।