Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


नेपाल–बेलायत मैत्रीसम्बन्धको संस्करणात्मक टिकट प्रकाशन

नेपाल–बेलायतबीच २००औं वर्ष मैत्रीसम्बन्ध स्थापना भएको उपलक्ष्यमा हुलाक सेवा विभागले १० रुपैयाँ अंकित हुलाक टिकट प्रकाशन गरेको हो । विहीबार नेपाल ब्रिटेन चेम्बर अफ कमर्सले राजधानीमा गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक टिकटमा प्रथम टाँचा लगाए । सो अवसरमा नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्रकुमार खेतानले बेलायतबाट लगानी तथा अन्य…