‘राजा वीरेन्द्रको हत्यापछि देशमा भाँडभैलो मच्चियो’

कार्यक्रमका सहभागीहरुले राजा वीरेन्द्रको हत्यापछि देशमा भाँडभैलो मच्चिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
उनीहरुले राजा वीरेन्द्रको वंशनाशको घटनालाई छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग पनि गरेका थिए ।