‘राजा वीरेन्द्रको हत्यापछि देशमा भाँडभैलो मच्चियो’ « Image Khabar


‘राजा वीरेन्द्रको हत्यापछि देशमा भाँडभैलो मच्चियो’


Imagekhabar
१४ पुष २०७३, बिहीबार १७:३६

कार्यक्रमका सहभागीहरुले राजा वीरेन्द्रको हत्यापछि देशमा भाँडभैलो मच्चिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

उनीहरुले राजा वीरेन्द्रको वंशनाशको घटनालाई छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्