१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


‘वन्यजन्तुको संरक्षण र चिडियाखाना व्यवस्थित गर्ने कार्य प्राथमिकतामा’


0
Shares

राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखान व्यवस्थापन गरेको २१औं वार्षिकोत्सवको अवसरमा विहीबार चिडियाखाना परिसरमा आयोजित कार्यक्रममा वनमन्त्री भण्डारीले चिडियाखानाको निर्माणका साथै वन्यजन्तुको संरक्षण र संवद्र्धनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा कविहरु विजय बजिमय, श्यामल, अम्बर गिरीलगायतलाई सम्मान गरिएको थियोे ।

यस्तै, कार्यक्रममा अन्तरविद्यालय फ्रेन्डस् अफ जु बास्केटबल प्रतियोगिताका विजयी छात्र–छात्राहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।