२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भैरहवाका प्रत्येक घरमा बुद्धको झन्डा !


0
Shares

शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार सिद्धार्थनगर भए पनि प्रवेशद्वारमा बौद्धकला झल्किने कुनै क्रियाकलाप नभएको भन्दै ग्रुपले शहरका प्रत्येक घरमा बुद्धको झण्डा राख्ने अभियान थालेको हो ।

सिद्धार्थनगर नगरपालिकाले नगरभित्र निर्माण हुने सम्पूर्ण घरमा पहेंलो रंग लगाउनुपर्ने निर्णय गरेपछि आफूहरुले बौद्धात्मक झल्कने गरी झन्डा राख्ने अभियान सुरु गरेको ग्रुपका अध्यक्ष विजय सागरले बताए ।