निःस्वार्थ काम गर्न प्रधानसेनापतिको निर्देशन « Image Khabar


निःस्वार्थ काम गर्न प्रधानसेनापतिको निर्देशन


Imagekhabar
८ पुष २०७३, शुक्रबार १८:५७

                                                                                        फाइल फोटो
सोक्रममा उनले गुल्मको वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायतबारे जानकारी लिएका थिए ।

निरीक्षणपछि सकल दर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले राष्ट्रिय निकुञ्ज सुरक्षामा निःस्वार्थ र उच्च मनोबलका साथ अनुशासित ढंगले काम गर्न निर्देशन दिए । रासस

प्रतिक्रिया दिनुहोस्