
फाइल फोटो
सोक्रममा उनले गुल्मको वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायतबारे जानकारी लिएका थिए ।
निरीक्षणपछि सकल दर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले राष्ट्रिय निकुञ्ज सुरक्षामा निःस्वार्थ र उच्च मनोबलका साथ अनुशासित ढंगले काम गर्न निर्देशन दिए । रासस
प्रतिक्रिया दिनुहोस्