क्रिसमसका अवसरमा आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय « Image Khabar


क्रिसमसका अवसरमा आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय


Imagekhabar
९ पुष २०७३, शनिबार १८:४५

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जारी गरेको विज्ञप्तिमा नेपालभर र विदेशस्थित नेपालका कूटनीतिक नियोगहरुमा पर्व बिदाकोरुपमा आइतबार बिदा दिने निर्णय गरिएको उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्