३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


मेची पुल निर्माण: तीनबर्षमा सक्ने काम सातबर्षसम्म उस्तै(भिडियो)


0
Shares

तीन वर्षमा निर्माणसम्पन्न गर्ने लक्ष्यका साथ २०६६ सालमा शिलान्यास गरिएको उक्त पुलमा सात वर्ष बितिसक्दा पनि निर्माण सकिएको छैन ।

पुल अलपत्र परेपछि झापा उद्योग वाणिज्य संघले निर्माणस्थलमै पत्रकार सम्मेलन गरी अविलम्व काम थाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष नवराज पनेरुले १५ दिनभित्र निर्माण नथालिए दक्षिणी झापाबाट आन्दोलन गर्ने चेतावनी दिए ।

झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकालले पुल निर्माणमा देखिएको सरकारी उदासीनता उदेकलाग्दो भएको टिप्पणी गरे ।