Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


मलमूत्र खुवाइ कुटपिटकै कारण लक्ष्मी परियारको मृत्यु, पति निर्दोष : अध्ययन प्रतिवेदन

सञ्जालले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी लक्ष्मी परियारलाई मलमूत्र खुवाउने र कुट्नेजस्तो अक्षम्य व्यवहार गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको हो । सञ्जालले जाहेरीमा झूटा विवरण लेख्न लगाउने प्रहरीका साथै घटनाका पीडितलाई छुटाउन कुनै पहल नगर्ने प्रत्यक्षदर्शी करिब दुई दर्जनको समूहको पनि पहिचान गरी सार्वजनिक गर्न तथा उनीहरुमाथि पनि कारबाही चलाउन पनि माग गरेको…