१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


रोल्पामा सिट्ठीजुलुस, गाउँ–गाउँबाट हजारौं युवा सदरमुकाम उतार्ने चेतावनी


0
Shares

विद्यार्थीहरुको सिट्ठीजुलुसले लिबाङबजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सहभागीहरुले संशोधन प्रस्तावविरुद्ध कुनैपनि हालतमा खुट्टा नकमाउन नेताहरुलाई आग्रह गरेका थिए ।

आवश्यक परेको खन्डमा गाउँ–गाउँबाट हजारौं युवा सदरमुकाम उतार्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।

यसैबीच, युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्यारा पक्राउको माग गर्दै युवा संघले मंगलबारै रोल्पामा पनि दुईघन्टा चक्काजाम गरेको छ ।