बालबालिकासम्बन्धी ऐन निर्माणमा सुझाव संकलन सुरु

बालबालिकासम्बन्धी ऐन २०४८ लाई संशोधन गरी नयाँ ऐन निर्माणका लागि सम्बन्धित निकाय र सरोकारवालाको सुझाव समावेश गर्न स्थानीय तहबाटै सुझाव संकलन थालिएको हो ।
प्रदेशस्तरमा पहिलोपल्ट विराटनगरमा मंगलबारदेखि सुझाव संकलन थालिएको छ ।