सिकाइको उपलब्धि बढाउन सरकारको ध्यान केन्द्रित : शिक्षामन्त्री « Image Khabar


सिकाइको उपलब्धि बढाउन सरकारको ध्यान केन्द्रित : शिक्षामन्त्री


Imagekhabar
५ पुष २०७३, मंगलवार १४:५६

लमजुङको बेसीसहरमा मंगलबार पत्रकारहरुसँग मन्त्री पौडेलले देशभर शैक्षिक सिकाइलाई ५० प्रतिशतले बृद्धि गर्नेगरी काम भइरहेको दाबी गरे ।

उनले नयाँ आउने शिक्षा नियमावलीमा विद्यार्थी कम भएका सामुदायिक विद्यालयलाई अर्को विद्यालयमा गाभ्ने र भएका विद्यालयमा गुणस्तरीय शिक्षाका लागि प्राथमिकता दिइने बताए ।

हाल मुलुकभर करिब ३३ हजार सामुदायिक विद्यालय छन् ।

प्रतिक्रिया दिनुहोस्