
लमजुङको बेसीसहरमा मंगलबार पत्रकारहरुसँग मन्त्री पौडेलले देशभर शैक्षिक सिकाइलाई ५० प्रतिशतले बृद्धि गर्नेगरी काम भइरहेको दाबी गरे ।
उनले नयाँ आउने शिक्षा नियमावलीमा विद्यार्थी कम भएका सामुदायिक विद्यालयलाई अर्को विद्यालयमा गाभ्ने र भएका विद्यालयमा गुणस्तरीय शिक्षाका लागि प्राथमिकता दिइने बताए ।
हाल मुलुकभर करिब ३३ हजार सामुदायिक विद्यालय छन् ।
प्रतिक्रिया दिनुहोस्