१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


दुईवटा बस आपसमा ठोक्किदा सातजना घाइते


0
Shares

काठमाडौंबाट राजविराज जाँदै गरेको ना ५ ख ६१० नम्बरको बस र काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ५ ख ७९३८ नम्बरको बस एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते भएकाहरुको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।