मानवअधिकारवादी संस्था इन्सेकले तयार पारेको रिपोर्टअनुसार यस अवधिमा पूर्वाञ्चलमा ४६ जनाले ज्यान गुमाएका छन् । मंगलबार धनकुटामा आयोजित कार्यक्रममा राज्यपक्षबाट एक महिला र दुई पुरुष गरी तीनजना तथा गैरराज्यपक्षबाट १९ महिला र २७ पुरुष गरी ४६ जनाको हत्या भएको इन्सेकले जानकारी दिएको हो । त्यसैगरी, राज्यपक्षबाट १५ पुरुष र तीनजना महिला गरी १८ जना पीडित…