ठूला आयोजनाहरुको नियमित अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन « Image Khabar


ठूला आयोजनाहरुको नियमित अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन


Imagekhabar
१८ पुष २०७३, सोमबार १८:३०

सोमबार राष्ट्रिय विकास समस्या समाधान समितिको ३८औं बैठकमा प्रधानमन्त्री दाहालले सबै सचिवहरुलेसमेत उक्त निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले पुँजीगत खर्चको सामथ्र्य बढाएर कम्तीमा ८० प्रतिशतसम्म पुर्‍याउन निर्देशन दिँदै अहिले पनि पुँजीगत खर्चको स्तर सन्तोषजनक नभएको बताए ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रको अवस्था, राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति अवस्था र समस्याहरुबारे जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्