Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


प्रधानमन्त्रीको एक करोड घोषणाले आशावादी, तर पीडित दुःखी (भिडियो रिपोर्ट)

तर, राहतको प्याकेज घरधनीमामात्र केन्द्रित भएको भन्दै पीडितहरुले क्षतिको विवरणको आधारमा राहत उपलब्ध गराउन माग गरेका छन् । तेह्रथुमको संक्रान्तिबजारका अग्निपीडितहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले घोषणा गरेको राहत प्याकेजले आशावादी तुल्याएको छ । तर, निकै दलबलसहित जिल्लाका सबै सभासद लिएर संक्रान्तिबजार पुगेका प्रधानमन्त्री दाहालले घोषणा गरेको महत्वाकांक्षी राहतको प्याकेज घरधनीकेन्द्रित भएको भन्दै पीडितहरुले क्षतिको विवरणको आधारमा…