
बुधबार राजधानीमा भएको ‘नेपाली मिडियाका चुनौती’ विषयक अन्तरक्रियामा सहभागीहरुले नेपाली मिडियामा अझै समावेशीताको सार्थक अभ्यास हुन नसकेको बताए ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले राष्ट्रिय आमसञ्चार नीति २०७३ र वरिष्ठ पत्रकार सीताराम अग्रहरिले नेपाली मीडियामा समावेशिता विषयक कार्यपत्र प्रस्तुत् गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्