Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


खानेपानी चुहावट रोक्न प्रधानमन्त्रीले दिए १७ बुँदे लिखित निर्देशन

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार आयोजित बैठकमा उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई बाँकी बक्यौता तत्काल उठाउन र चुहावटलाई ४० प्रतिशतबाट २० प्रतिशतमा झार्न निर्देशन दिएको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले राससलाई जानकारी दिए । खानेपानी तथा सरसफाइ मन्त्रीसमेत रहेका प्रधानमन्त्री दाहालले ‘खानेपानीको मुहान र ट्यांकीको संरक्षण गर्न, उच्चपदस्थ अधिकारीलाई सित्तैमा ट्यांकरको पानी वितरण नगर्न,…