खली खाने चलनः आगोमाथि नांगो खुट्टाको नाच (भिडियो रिपोर्ट)

तर, कतिपय यस्ता चलन छन्, जसले आजको यो युगमा विज्ञानलाई नै चुनौती दिइरहेका छन् ।
जुन कुरा झट्ट सुन्दा र हेर्दा विश्वास गर्न गाह्रो पर्छ तर यथार्थमा समाजमा चलिरहेको छ । यसैमध्येको नेपाली समाजमा कमै हुने एउटा परम्परा हो, खली खाने । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।