-सञ्जय कार्की, ईमेज घटना सार्वजनिक भएपछि जिल्ला वन कार्यालय रौतहटले छानबिन थालेको छ । वन र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा रौतहटको रंगपुर गाविस–५ स्थित २० करोडभन्दा बढी पर्ने वन क्षेत्रको १ सय ६ बिघाहा जमिन ब्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । नापी कार्यालयका अधिकृत शिवशरण साहले २०७२ साल जेठ ६ गते चारैतिर जंगलले घेरिएको…