सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट काठमाडौंको सुन्दरीजलसम्म खन्न सुरु गरिएको २७ किमी लामो सुरुङमध्ये ९ दशमलव ४ किलोमिटर पुस १३ गते ‘ब्रेक थ्रु’ भएको थियो । सो सुरुङको खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सुरुङको बीचमा रिबन काटेर उद्घाटन गरे । मेलम्ची खानेपानी विकास समितिले सुन्दरीजलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री खड्काले बिना कुनै जोखिम र दुर्घटना…