१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


काठमाडौं उपत्यका विकास प्राधिकरणको कार्यालय भवन शिलान्याश


0
Shares

काठमाडौंको अनामनगरस्थित तीन रोपनी चार आना जग्गामा बन्न लागेको उक्त भवनको शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले शिलान्यास गरेका हुन् ।

पाँच तले उक्त भवनको अनुमानित लागत करिब २० करोड ६३ लाख रुपैयाँ रहेको बताइएको छ । करिब साढे ४३ प्रतिशत जमिन ओगटेर बनाइने उक्त भवनको निर्माण तीन वर्षमा सम्पन्न गरिने लक्ष्य राखिएको छ ।