
चीनको केरूङतर्फको सडक निर्माणका क्रममा शनिबार साँझ ठूलो विष्फोट गरिएको भन्दै चिनियाँ पक्षले आवागमन रोकेको हो ।
विष्फोटका कारण सडकमा ठूला चट्टान आएपछि सवारी संचालन गर्न कठिनाई परेको भन्दै केरुङतर्फको सवारी रोकिएको रसुवाका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले जाननकारी दिए ।
आवागमन रोकिएपछि आयात निर्यात पनि रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्