२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्राधिकरणको निर्देशनपछि धनकुटाका भूमिहीन परिवारले स्थानीय प्रशासन गुहारे


0
Shares

प्राधिकरणले यही पुस २३ गतेसम्म जमिन खाली गर्न निर्देशन दिएपछि भूमिहीनहरुले विकल्प दिन माग गरेका हुन् । प्राधिकरणको जग्गा अतिक्रमण गरी २०५० सालदेखि नै ४७ भूमिहीन परिवार बसोबास गर्दै आएका छन् ।

प्राधिकरणले भने भूमिहीनहरुले निर्देशनको बेवास्ता गरे डोजर लगाएर भए पनि अतिक्रमण हटाउने चेतावनी दिँदै आएको छ ।