२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


शिक्षा पत्रकारिता पुरस्कार प्रदान


0
Shares

नेपाल पत्रकार महासंघमा मंगलबार भएको कार्यक्रममा शिक्षा राज्यमन्त्री धनमाया विकले २५ हजार राशिको पुरस्कारबाट दुई पत्रकारलाई पुरस्कृत गरेकी हुन् ।

यस्तै, पूर्वाञ्चलबाट कोकिला ढकाल र अम्मर खड्का, मध्यमाञ्चलबाट दिवाकर भण्डारी र ध्रुव दंगाल, पश्चिमाञ्चलबाट बसन्त गिरी र कृष्ण खनाल, मध्यपश्चिमाञ्चल लक्ष्मी केसी र गिरु भण्डारी तथा सुदूरपश्चिमाञ्चलबाट भवानी भट्ट र कृष्ण वलीलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरियो ।

उपत्यकाबाट लीलप्रसाद चन्दलाई पुरस्कृत गरिएको छ ।

यस्तै, उपत्यका र पाँच विकास क्षेत्रबाट दुई÷दुईजना पत्रकारलाई शिक्षा लेखनबृत्ति तथा संस्थागत शिक्षा पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको छ ।

राष्ट्रिय पत्रपत्रिका र टेलिभिजनबाट तीनजनालाई पुरस्कृत गरिएको छ ।