Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


सप्तरीमा हात्तीको आक्रमणबाट सात जना घाइते, दुईको अवस्था गम्भीर

    फाइल तस्विर मंगलबार विहान करिब दश बजेको समयमा बजारभित्र प्रवेश गरेको जङ्गली हात्तीको आक्रमणबाट सङ्गीत साह, रोशन झा, कालीचरण दास, नविना खातुन, सञ्जय साफी, ईर्साद अली र बसन्त मण्डल घाइते भएका हुन् । घाइतेमध्ये रोशन र सञ्जयको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी…