फाइल तस्विर
मंगलबार विहान करिब दश बजेको समयमा बजारभित्र प्रवेश गरेको जङ्गली हात्तीको आक्रमणबाट सङ्गीत साह, रोशन झा, कालीचरण दास, नविना खातुन, सञ्जय साफी, ईर्साद अली र बसन्त मण्डल घाइते भएका हुन् ।
घाइतेमध्ये रोशन र सञ्जयको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालयले हनुमाननगरले जानकारी दिएको छ ।
अन्यलाई उपचारका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिएको छ ।










प्रतिक्रिया दिनुहोस्