सुक्खा पहिरो खस्दा पुरिएर मोटरसाइकलमा सवार सल्यानका रेशराज राना र भारतीय नागरिक विनयकुमार कोइरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चितवनबाट काठमाडौ जाँदै गरेको ग१०ख ४८४४ नम्बरको मोटरसाइकलमा छोरा सन्दीपसँगै राना सवार थिए । मोटरसाइकल पुरिँदा उनका छोरा सन्दीप पनि घाइते भएका छन् । सोमबार बिहान १० बजेतिर सडक माथिबाट ठूलो पहरो झरेर एउटा जिप,…