Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


ललितपुरमा अन्तराष्ट्रिय त्यात्तु सम्मेलन (फोटोहरु)

शुक्रबार देखि ललितपुरमा सुरु भएको अन्तराष्ट्रिय त्यात्तु सम्मेलनमा सहभागी स्वदेशी तथा बिदेशी कलाकरहरु साथै त्यात्तु मनपराउनेहरु आफ्नो शरिरमा त्यात्तु बनाउदै । फोटोः सुनिल /ईमेजखबर