६०औं राष्ट्रिय सहकारी दिवसको अवसरमा फर्पिङस्थित दक्षिणकाली सरोकार समन्वय समितिको आह्वानमा नमुना नगरपालिका बनाउने अभियान सुरु गरिएको हो ।
अभियानअन्तर्गत् शनिबार यहाँको नासपाती, लप्सी, तरकारीलगायत कृषिजन्य वस्तुहरुलाई उत्पादन र बजार व्यवस्थापन गर्न के गर्ने भन्ने विषयमा सरोकारवालाहरुबीच अन्तरक्रिया गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्