Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


ताप्लेजुङमा अंगीकृत नागरिकता लिनेको संख्या बढ्दो

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले यो वर्ष अहिलेसम्म १ सय २९ जनालाई वैवाहिक अंगिकृत नागरिकता प्रदान गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भगिमान मादेनका अनुसार अघिल्लो वर्ष १८ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएकोमा यो वर्ष चैत दोस्रो सातासम्म १ सय २९ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएका हुन् । अंगिकृत नागरिकता लिनेमा सबैभन्दा बढी…