१५ वर्षका हृदयेन्द्रको बिहीबार दिउँसो १ः१५ बजेको शुभसाइतमा निर्मल निवास महाराजगजमा ब्रतवन्ध भएको हो ।
ब्रतवन्धपछि उनलाई हनुमानढोका दरबार क्षेत्रमा रहेको मरुगणेशमा लगेर दर्शन र पूजाआजा गराइएको थियो ।
मरुगणेश राजपरिवारको इस्ट देव भएकाले ब्रतवन्धपछि मरुगणेशको दर्शन गराउने चलन रहिआएको छ ।
हृदयेन्द्र पूर्वयुवराज पारस तथा पूर्वयुवराज्ञी हिमानी शाहका छोरा हुन् ।
भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्