Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


म्यादी प्रहरीमा आवेदन दिनेमा २० देखि ५० वर्षसम्मका, स्नातकोत्तर गरेका पनि उत्सुक

म्यादी प्रहरीमा भर्ना हुनेले नेपाल प्रहरीको जवानसरह सेवा सुविधा पाउने भएपछि युवायुवतीदेखि पाका उमेरका व्यक्तिसमेत आकर्षित भएका छन् । सदरमुकाम तानसेनमा बिहान ९ बजेदेखि नै म्यादी प्रहरीको आवेदन दिनेको लाईन नै लाग्ने गरेको छ । २० वर्षदेखि ५० वर्ष उमेर समूहका व्यक्तिले तानसेनमा म्यादी प्रहरीको लागि आवेदन दिएका छन् । म्यादी प्रहरीमा भर्ना हुन ८…