Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


नेपाली सेनालाई भारतले दियो ७ ओटा घोडा

उक्त छलफलपछि भारतीय सेनाध्यक्ष रावतले नेपाली सेनाका रथीवृन्दहरुसँगसमेत भेट गरेका थिए । उनी प्रधानसेनापति क्षत्रीको औपचारिक निमन्त्रणामा मंगलबार चारदिने भ्रमणका लागि काठमाडौं आएका हुन् । भेटपछि जंगीअड्डामा आयोजित कार्यक्रममा भारतीय सेनाध्यक्षले प्रधानसेनापति क्षत्रीलाई विभिन्न प्रजातिका सात घोडासमेत हस्तान्तरण गरे । त्यसअघि, भारतीय सेनाध्यक्ष रावतले बुधबारै टुँडिखेलस्थित सैनिकमञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गरेका थिए । जंगीअड्डा…