Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


धनकुटाको सार्वजनिक स्थलमा वाल पेन्टिङ सुरु


0
Shares

स्थानीय देउराली क्लवको संयोजनामा ललितकलाका विद्यार्थीको समुहले बिभिन्न सार्बजनिक स्थलमा धनकुटाका महत्व झल्काउने पेन्टीङ गर्न थालेका हुन् ।

स्थानीय बिहिबारे हटिया, मदन चोक, चुवाको बोट, भिमसेन थान, डाँडा गाउँं, बसपार्क लगायतका स्थानमा पेन्टीङ गरिएको छ ।

सो स्थानमा धनकुटाको महत्व झल्काउने बिभिन्न पेन्टीङ सहित साहित्यकार झमक घिमिरेको चित्र कोरिएको छ ।