दुर्घटनामा पाँच जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय कावासोतीका अनुसार शुक्रबार राती एक बजे दाङबाट काठमाडौं तर्फ आउंदै गरेको ना ४ ख ४९९५ नंम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको भारतीय नम्बरकोे ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्युहुनेमा दाङ्ग सिरीगाउँका वलिराम चौधरी, सोही ठाउँका विरबल चौधरी, सुर्खेत जुमखोलाका हरि रामजाली…