Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


राष्ट्रव्यापी धर्म जागरण रथ यात्रा कञ्चनपुर पुग्यो


0
Shares

श्री बैष्णव परिषद् नेपालको आयोजनामा बैदिक सनातन धर्मको रक्षार्थ भन्दै यात्रा अयोजना गरिएको हो ।

बैदिक सनातन धर्मको जागरण, हिन्दु संस्कृति र परम्पराको संरक्षण भन्ने मुल नाराकासाथ महेन्द्रनगर पुगेको रथयात्राले बाजा गाजासहित बजार परिक्रमा गरेको थियो ।