Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


‘चःमति नेवाः सनिल’ हुने

काठमाडौंमा आइतबार (आज) आयोजित पत्रकार सम्मेलनमा नेपाल पज्ञा प्रतिष्ठानमा हुने उक्त कार्यक्रममा वरिष्ठ गायक जुजुकाजी रंजितलाई ‘चःमति नेवाः संगीत सम्मान’बाट सम्मानित गरिने जानकारी गराइएको छ । उक्त कार्यक्रममा गायक रंजितका साथै सरस्वती मानन्धर, संगीता थापा शाक्य, सानुबाबु महर्जन, निसा देसार, सतिस महर्जन, माणिक शाही, रत्नशोभा महर्जन, दीपा महर्जन, उत्तम महर्जन, बिरज महर्जन, रोजी श्रेष्ठ र…