Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


एकैदिन दुई गैंडा नियन्त्रणमा, भालेलार्ई बर्दिया पठाइने

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलकाअनुसार मंगलबार बिहान ८ बजेतिर अन्दाजी ८/१० वर्षको एउटा अर्धवयस्क भालेलाई नियन्त्रणमा लिएको र बिहान करिब ११ बजेतिर अर्काे अर्धवयस्क पोथी गैंडालाई नियन्त्रणमा लिइएको थियो । उनले सोमबार नै शुक्लाफाँटामा भाले लगिसकिएकाले मंगलबार समाइएको भाले गैंडालाई भने बर्दियामा लगेर छाडिने जानकारी दिए । सोमबार पठाइएको उक्त गैंडालाई मंगलबार करिब १…