Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नेपाल–भारत सीमा नियमनसम्बन्धी बैठकः सीमा सुरक्षालाई मजबुत् बनाउने निर्णय


0
Shares

बैठकले नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनको लागि सीमा सुरक्षालाई मजबुत् बनाउने निर्णय गरेको छ ।

पकलीस्थित पूर्व क्षेत्रीय सीमा सुरक्षा बल बराह बाहिनी पकलीमा आयोजित बैठकमा सीमा क्षेत्रमा हुनसक्ने तस्करी, चोरी–निकासी, जाली नोटको कारोबारलगायत आपराधिक गतिविधिलाई न्यूनीकरण गर्ने सहमति गरिएको सीमा सुरक्षा बलले जनाएको छ ।