Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


कुरुवा निधाएको मौकामा विरामीद्वारा अस्पतालमा आत्महत्या

वीर अस्पतालअन्तर्गत रहेको ट्रमा सेन्टरको पाँचौं तलामा उपचार गराइरहेकी बागलुङ मिसी गाविसकी जयकला घर्तीले सोही तलाको झ्यालमा झुन्डिएर आत्महत्या गरेकी हुन् । पोखराको मणिपाल अस्पतालमा उपचार हुन नसकेपछि घर्तीलाई यही चैत ६ गते ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको थियो । महानगरीय प्रहरी वृत्त न्युरोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बिरामी कुरुवा निदाएको अवस्था पारेर घर्तीले…