-रविन भट्टराई, ईमेज ‘थ्री वुमेन, थ्री टप’ नामक अभियानका तीन जना नेपाली महिलाले उक्त हिमाल आरोहणको लागि यात्रा सुरु गरिसकेका छन् । उनीहरुको टोली शनिवार हिमाल रहेको जिल्ला ताप्लेजुङ आइपुगेको छ । आरोहणमा ओखलढुङ्गाकी माया शेर्पा, सोलुखुम्बुकी पासाङ ल्लामु शेर्पा तथा दोलखाकी दावा याङजोम शेर्पा सहितको टोली रहेको छ । उनीहरुले ताप्लेजुङको याम्फुदिन तर्फको मार्गबाट…