Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


नवनियुक्त प्रहरी महानिरीक्षकलाई प्रधानमन्त्रीको निर्देशनः ‘चुनाव जसरी सफल पारौं’

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान प्रधानमन्त्रीलाई भेट्न पुगेका नवनियुक्त प्रहरी महानिरीक्षक अर्याललाई उनले देशमा चुनाव घोषणा भइसकेको अवस्थामा शान्ति सुरक्षा कायम गर्दै चुनाव सफल पार्ने दिशामा काम गर्न निर्देशन दिए । निर्वाचनमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहने भन्दै प्रधानमन्त्री दाहालले कानूनले सुम्पेको जिम्मेवारी निष्पक्ष रुपबाट निर्वाह गर्न पनि निर्देशन दिए । निकै लामो किचलोपछि सरकारले…