Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


जिपबाट खसेर विद्यालय हिँडेकी छात्राको ज्यान गयो

फलेवास नगरपालिका–८ ठानामौलाबाट सदरमुकाम कुश्मातर्फ आउँदै गरेको ना३च १०७४ नम्बरको बोलेरो जिपमा विद्यालय पढ्न आउँदै गर्दा उनी अचानक खस्न पुगेकी थिइन् । गाडीबाट खसेर गम्भीर घाइते भएकी पौडेललाई उपचारकोक्रममा पोखरा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनी पर्वतको खानीगाउँस्थित भवानी विद्यापीठ माविमा कक्षा–११ मा अध्ययनरत थिइन् । बिहान…