Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


विश्व शान्तिको कामना गर्दै १० लाख मन्त्रजप


0
Shares

विश्वमा अशान्ति बढ्दै गएको भन्दै अवतारी लामाको उपस्थितिमा पूर्वका बौद्ध धर्मावलम्बीहरुले एकसाथ मन्त्र जप्न सुरु गरेका हुन् ।

आइतबार (हिजो) बिहान विशेष पूजापछि सुरु गरिएको कार्यक्रमलाई बज्रगुरु मन्त्रजप कार्यक्रम नाम दिइएको छ ।

कार्यक्रममा मन्त्रजप गर्न भुटानबाट प्रमुख अवतारी लामा दिल्गु खेन्चे रिन्पोछेसमेत आएका छन् ।

मन्त्रजप गर्न एक हजार चार सयजना बसेका छन् । मन्त्रजपमा पाँचजना अवतारी लामा रहेका छन् ।