Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


इमेजकर्मी रत्न आचार्य सम्मानित


0
Shares

उनलाई सात हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

शनिबार धरानमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हिमाल राईले आचार्यलाई पत्रकारिताको माध्यमबाट समाजमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरिएको बताए ।

अगममणि राईको २०३१ सालमा नेपाली कांग्रेसले ओखलढुंगामा आयोजना गरेको सरकारविरोधी आन्दोलनमा तत्कालीन पञ्चायती सरकारले गोली हानी हत्या गरेको थियो ।