विज्ञानलाईसमेत चुनौती दिँदै बिनाअक्सिजन ८ फिट गहिरो जमिनमुनि बसेर उनी बुधबार बिहान १० बजे समाधिबाट निस्किएका हुन् । गत चैत १६ गते राति १० बजेर २ मिनेटमा उनी सुनसरीको चतराधामस्थित आफ्नै कुटीमा समाधिमा बसेका थिए । कृष्णदास समाधिमा बसेपछि हेर्न भक्तजनहरुको घुइँचो लागेको थियो । उनी समाधि बसेपछि बाकसमाथिको माटोमा जमरा उम्रिएको थियो । सिद्धबाबा…