Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


पञ्चकुमारी मन्दिर परिसरमा सामूहिक कुमारी पूजा


0
Shares

सृष्टी महिला समूहको आयोजनामा सामूहिक कुमारी पूजा भएको हो । पूजामा ९ जना कुमारीहरु सहभागी थिए ।

सृष्टी महिला समूहले कुमारी पूजालगायत विभिन्न धार्मिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।