रामनवमीको अवसरमा बुधबार सुनसरीको बराहक्षेत्र मन्दिरको दर्शन गर्न पुगेकी राष्ट्रपति भण्डारीले चतरामा आयोजित सभालाई सम्बोधन गर्दै संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन आवश्यक हुने बताइन् ।
बुधबारै राष्ट्रपति भण्डारीले हेलिकोप्टरमार्फत् सप्तकोसी नदीको बाढीले विनास गरेको सुनसरी, उदयपुर र सप्तरीमा कोसी प्रभावित क्षेत्रको अवलोकन पनि गरिन् ।










प्रतिक्रिया दिनुहोस्